Christian Books
Self-Help Books
Others
E-Books
Filtered By:
  • Nepal Home Publication
book
  • new

परमेश्वरसँग चालिस दिन

  • Nepali

<p>तपाईको परमेश्&zwj;वरसँगको दैनिक हिँडाइ कस्तो छ? उहाँसँगको दैनिक हिँडाइलाई ठूलो महत्व दिँदै अघि बढ्दा ख्रीष्टियन जीवनमा आशिष र वृद्धि हुने निश्&zwj;चय छ। यस पुस्तकको अध्ययनले तपाईलाई तपाईको परमेश्&zwj;वरसँगको हिँडाईमा मद्दत गर्नेछ भन्&zwj;ने आशा र प्रार्थना राखिएको छ। एक दिनमा एक अध्ययन पढ्&zwj;नुहोस् र हरेक अध्ययन पछि प्रार्थनामा आफ्नो हृदय जाँच्नुहोस्। परमेश्&zwj;वरको वचनको दैनिक अध्ययनले तपाईलाई आत्मिक रूपमा बलियो र ताजा राख्नेछ!</p>

book
  • new

मण्डली नीति

  • Nepali

<p>यस पुस्तकमा पवित्रशास्&zwj;त्रमा उल्लेखित महत्वपूर्ण शिक्षाहरूलाई सविस्तार बयान गरिएको छ। मण्डली जीवन अन्तर्गत नियमित रूपमा संचालन गरिने विधिहरू, सामाजिक संस्कारहरू तथा कार्यक्रमहरूलाई बाइबलीय आधारमा स्पष्ट मार्ग निर्देशन गरिएबाट यस पुस्तकले मण्डली पास्टर तथा अगुवाहरूलाई ठूलो सहयोग हुने कुरामा आशा गरिएको छ।</p>

book
  • new

दानियल

  • Nepali

<p>बाइबलका भविष्यवाणी पुस्तकहरूमा दानियलको पुस्तकलाई अन्तिम दिनहरूको सम्बन्धमा भविष्यवाणी गर्ने एक महत्वपूर्ण पुस्तक मानिन्छ । त्यति मात्रै होइन यस पुस्तकलाई बाइबल भविष्यवाणीहरूको चावी पुस्तक नै मानिन्छ ।</p>

book
  • new

ख्रीष्टियन हुर्काइको क, ख, ग

  • Nepali

<p>This book includes the foundational teachings of the Bible. This is great for discipleship.</p>