Christian Books
Self-Help Books
Others
E-Books
Filtered By:
  • Aashako Sandesh Nepal
book
  • new

आजको बचन

  • Nepali

<p>विनम्र अनुरोध तथा जानकारी !!&nbsp;<br />आशाको सन्देश नेपालले विगत १७ वर्षदेखि विभिन्न सञ्चारका माध्यमहरू प्रयोग गरी सुसमाचार प्रचार-प्रसारको कार्य गरिरहेको यहाँहरूलाई अवगत नै छ । यसै अन्तर्गत विगत दश वर्षदेखि दैनिक उपासना पुस्तिका "आजको वचन" अर्धवार्षिक रूपमा प्रकाशन गर्दै आईरहेको छ । यस दैनिक उपासना पुस्तिका "आजको वचन" नेपालका प्रायजसो सबै प्रदेश तथा जिल्लाहरुमा र विदेशमा रहनुभएका इशाईहरुका माझमा पनि सञ्चारका माध्यमहरुद्वारा अत्याधिक रुपमा पढिने र सुनिने लोक प्रिय दैनिक आत्मिक खुराकको रुपमा स्थापित हुँदै आइरहेको छ । अहिलेसम्म आजको वचन, ३४ औं अंक प्रकाशनमा आइसकेको छ । यो सेवाकार्यलाई यहाँसम्म ल्याउन सफल बनाउनुहुने हाम्रा विश्वासयोग्य परमेश्वरलाई धन्यषाद तथा यहाँहरुको निरन्तर प्रार्थना र सहायता गर्नुहुने सम्पूर्ण प्रियजनहरु प्रति हामी आभारी छौँ। यद्यपि यस सेवाकार्यलाई निरन्तरता दिई अझ धेरै प्रभुका जनहरुका माझमा यस उपासना पुस्तिकालाई पुर्याउनको निम्ति यहाँहरुको प्रार्थना अहितको प्रेम, आपसी सद्&zwnj;भाव एवंम् अन्य स्रोत र साधनका निम्ति आवश्यक आर्थिक सहयोगको अपेक्षा राख्दछौ । हजुरहरुको प्रार्थना 2 आर्थिक सहायताको निम्ति हार्दिक धन्यवाद !</p>