Christian Books
Self-Help Books
Others
E-Books
Filtered By:
• Other
book
• new

परमेश्वरसँग आराधनाको समय

• Nepali

यस पुस्तक का लेखक त्रि-चन्द्र क्याम्पसका सह-प्राध्यापक हुनुहुन्छ ।  साथै उहाँ प्रशस्त जीवन मण्डली, नयाँबस्ती, कुलेश्वर काठमाडौँका पास्टर पनि हुनुहुन्छ ।

book
• new
book
• new
book
• new
book
• new

फरकपनमा अपार आनन्द

• Nepali

प्राय: स्त्रीहरु प्रतिदिन २० देखि २५ हजार जति शब्दहरु बोल्दछन् तर पुरुषहरु भने ७ देखि १२ हजारजति शब्दहरु प्रतिदिन बोल्दछन् । हरेक दिन जब पुरुषहरु बाहिर काम गर्न जान्छन्, उनीहरुले ७ देखि १२ हजार शब्दहरु आफूले काम गर्ने ठाउँ (विद्यालय/ कार्यालय) मा नै बोलीसक्छन् र उनीहरु घरमा बोल्न चाहदैनन् । तर २० देखि २५ हजार जति शब्दहरु बोल्ने पत्नीहरू भने दिनभर बोल्न नपाएका कारण कहिले पति घर फर्कलान र उनीसंग कुरा गरूँला भनि पर्खिरहेका हुन्छन् ।

book
• new

चर्चमा हाम्रो दायित्व

• Nepali

हामीले चर्चलाई कुन स्तरमा प्रेम गर्नुपर्छ ? र त्यहाँ आफ्नो जीवन कसरी अर्पण गर्नुपर्छ ?  यस सम्बन्धमा प्रस्तुत पुस्तकले प्रशस्त जानकारी दिने छ । पाठकहरुलाई यस पुस्तकले एउटा निर्णयमा पुर्याउने छ । यो पुस्तक विभिन्न चर्च, विभिन्न सङ्गतिहरु, सेमिनार, बाइबल कलेज, तालिम केन्द्र आदिमा पाठ्यपुस्तकको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

book
• new

परमेश्वर कहाँ हुनुहुन्छ जब म दुःखमा हुन्छ ?

• Nepali

यो पुस्तकमा लेखकले नवोदीयमान अनि स्वच्छ मनोद्वेगले भरिएर नेपाली इसाई साहित्यमा एक नौलो मौलिक आयाम कोर्ने साहस गरेका छन् । मन्द गतिमा दौडिरहेको इसाई साहित्यलाई एक्सिलिरेटर थिचिदिएर गति दिएका छन् । यस पुस्तकले जीवनका हरेक पगहरुमा उतार-चडावलाई यथार्थ भोगेका र भोग्दै रहेका स्वयं लेखक र हरेक पाठकहरुको दु:ख, कष्टमा क्षणिक सान्त्वना मात्र होइन; परमप्रभु परमेश्वरको प्रगाढ प्रेम हाम्रो जीवनमा अथाह रहेछ भन्ने कुरा पनि सिकाउछ ।

book
• new

मेरो जीवन गवाही

• Nepali

यो पुस्तक लेखकको जीवनमा भएको उतारचढावमा आधारित छ ।

book
• new

वैवाहिक जीवनमा अपार आनन्द

• Nepali

शिक्षा, मार्गदर्शन र अर्तीमात्र होइन यस पुस्तकले पाठकलाई सर्वेक्षण गर्ने, आफैलाई जाच्ने र सुधार गर्ने अवसर पनि प्रदान गरेको छ । यो पुस्तक अन्धविश्वास, भ्रम र कमजोर चेतनाबाट यात्रा गरिरहेका परिवारलाई दुर्घटना र वियोगबाट बचाउने एउटा मार्गदर्शक को रुपमा लिन सकिन्छ ।

book
• new

स्वस्थ विवाह र परिवार

• Nepali

परिवारको विषयमा धेरै नेपाली पुस्तकहरु खाचो भइरहेको बेला पास्टर लाजरस थुलुंगको यो पुस्तक एउटा प्रार्थनाको उत्तर हो । नेपाली क्रिस्टियन जगतमा लेखिएका पुस्तकहरुमध्ये परिवारको विषयमा लेखिएको उत्कृष्ट पुस्तक हो जहाँ बाइबलका मूल्य र मान्यताहरुलाई लेखकले सटीक प्रकारले समेटेका छन् ।

book
• new

The Nepali Diaspora: Migrants, Ministry and Mission

• English

Dr. Inchley is a medical doctor from the UK who has spent over 40 years living and working in Nepal. Initially she was based in the west in Pokhara but latterly in Kathmandu. Originally, she worked in a variety of roles in a health and development INGO but after the onset of multiparty democracy, she became involved in Bible teaching and this later led to her visiting migrants in the world-wide Nepali Diaspora. For the last 3 years Dr. Inchley has pioneered a diaspora programme in partnership with the Nepalese Migrant Unity Network - a small local NGO whose vision is to link together and assist needy Nepali migrants. This book is a result of that work and the informal research she has carried out since 2006.

book
• new

ख्रीष्टका सेवक अतन लेप्चा लामा

• Nepali

आदरणीय पास्टर अतन लेप्चा लामा नेपाली इसाई जगतमा उल्लेखनीय योगदान दिने व्यक्तित्व हुनुहुन्छ। विभिन्न परिस्थिति र अफ्ठ्याराहरुका बाबजुद उहाँलाई प्रभुले नेपाली भूमि र ख्रिस्ट येशुको सुसमाचारका लागि चलाउनुभयो। पास्टर अतनको जीवनलाई उहाँको सेवकाइसंग जोड्दै उहाँको जीवनीपुस्तक यहाँहरु माझ आएको छ।