Christian Books
Self-Help Books
Others
E-Books
Christian Literature
Filtered By:
• Nepali
book
• new

प्रभावकारी अध्ययन वानी

• Nepali

मानिसले गर्ने नराम्रा कार्यहरू अथवा विकृतिहरू जस्तै दुर्व्यसन, यौन, तोडफोड, मध्यपान धुम्रपान, मनोविकृति, आत्महत्या आदिको सुरुवात ६० % भन्दा बढी माध्यमिक कक्षाका उमेर समूहको व्यक्तिहरू बाट हुन्छ।  यो पुस्तक मनोविज्ञानका सिद्धान्तहरू एवं नेपाल, भारत र दक्षिण कोरिया कक्षा नौका विद्यार्थी हरूमा गरिएको अनुसन्धान बाट प्राप्त नतिजामा आधारित भएर तयार पारिएको छ।  माध्यमिक स्तरका बिध्यार्थिहरु ठिक निर्णय गर्न, अध्ययनलाई प्रभावकारी रुपमा अघि बढाउन, अध्ययन सम्बन्धि समस्याको समाधान गर्न यस पुस्तकबाट उचित जानकारी र परामर्श मिल्नेछ।

book
• new

शिक्षक अध्यापन अनुमति दर्पण

• Nepali

प्रस्तुत 'शिक्षक अध्यापन अनुमति दर्पण' नामक पुस्तक विद्यालयतह मा अध्यापन गर्ने सबै शिक्षकहरुलाई सहयोग पुर्याउन सकियोस् भन्ने हेतुले तयार पारिएको हो । प्रस्तुत पुस्तकले शिक्षण पेशामा संलग्न हुनका निमित्त आवश्यक योग्यताका अतिरिक्त शिक्षण अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नका लागि समेत सहयोगीको भूमिका निर्वाह गर्न सक्नेछ ।

book
• new

हीमपरी

• Nepali

"हिमपरी" प्रौढहरुका लागि तयार गरिएको औपन्यासिक कृति हो जुन लेखकले आफ्ना भानिजको स्मृतिमा लेखेका हुन्।

book
• new

नानी र चरी

• Nepali

'नानी र चरी' साना नानीहरुका निम्ति सिर्जना गरिएको काव्यरचना हो । प्रस्तुत काव्य कविकथनसमेत जम्मा ४३ पध्यमा संरचित छ ।