Christian Books
Self-Help Books
Others
E-Books
Christian Literature
Filtered By:
• Nepali
book
• new

परमेश्वरसँग आराधनाको समय

• Nepali

यस पुस्तक का लेखक त्रि-चन्द्र क्याम्पसका सह-प्राध्यापक हुनुहुन्छ ।  साथै उहाँ प्रशस्त जीवन मण्डली, नयाँबस्ती, कुलेश्वर काठमाडौँका पास्टर पनि हुनुहुन्छ ।

book
• new
book
• new
book
• new
book
• new

फरकपनमा अपार आनन्द

• Nepali

प्राय: स्त्रीहरु प्रतिदिन २० देखि २५ हजार जति शब्दहरु बोल्दछन् तर पुरुषहरु भने ७ देखि १२ हजारजति शब्दहरु प्रतिदिन बोल्दछन् । हरेक दिन जब पुरुषहरु बाहिर काम गर्न जान्छन्, उनीहरुले ७ देखि १२ हजार शब्दहरु आफूले काम गर्ने ठाउँ (विद्यालय/ कार्यालय) मा नै बोलीसक्छन् र उनीहरु घरमा बोल्न चाहदैनन् । तर २० देखि २५ हजार जति शब्दहरु बोल्ने पत्नीहरू भने दिनभर बोल्न नपाएका कारण कहिले पति घर फर्कलान र उनीसंग कुरा गरूँला भनि पर्खिरहेका हुन्छन् ।

book
• new

चर्चमा हाम्रो दायित्व

• Nepali

हामीले चर्चलाई कुन स्तरमा प्रेम गर्नुपर्छ ? र त्यहाँ आफ्नो जीवन कसरी अर्पण गर्नुपर्छ ?  यस सम्बन्धमा प्रस्तुत पुस्तकले प्रशस्त जानकारी दिने छ । पाठकहरुलाई यस पुस्तकले एउटा निर्णयमा पुर्याउने छ । यो पुस्तक विभिन्न चर्च, विभिन्न सङ्गतिहरु, सेमिनार, बाइबल कलेज, तालिम केन्द्र आदिमा पाठ्यपुस्तकको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

book
• new

परमेश्वर कहाँ हुनुहुन्छ जब म दुःखमा हुन्छ ?

• Nepali

यो पुस्तकमा लेखकले नवोदीयमान अनि स्वच्छ मनोद्वेगले भरिएर नेपाली इसाई साहित्यमा एक नौलो मौलिक आयाम कोर्ने साहस गरेका छन् । मन्द गतिमा दौडिरहेको इसाई साहित्यलाई एक्सिलिरेटर थिचिदिएर गति दिएका छन् । यस पुस्तकले जीवनका हरेक पगहरुमा उतार-चडावलाई यथार्थ भोगेका र भोग्दै रहेका स्वयं लेखक र हरेक पाठकहरुको दु:ख, कष्टमा क्षणिक सान्त्वना मात्र होइन; परमप्रभु परमेश्वरको प्रगाढ प्रेम हाम्रो जीवनमा अथाह रहेछ भन्ने कुरा पनि सिकाउछ ।

book
• new

मेरो जीवन गवाही

• Nepali

यो पुस्तक लेखकको जीवनमा भएको उतारचढावमा आधारित छ ।

book
• new

वैवाहिक जीवनमा अपार आनन्द

• Nepali

शिक्षा, मार्गदर्शन र अर्तीमात्र होइन यस पुस्तकले पाठकलाई सर्वेक्षण गर्ने, आफैलाई जाच्ने र सुधार गर्ने अवसर पनि प्रदान गरेको छ । यो पुस्तक अन्धविश्वास, भ्रम र कमजोर चेतनाबाट यात्रा गरिरहेका परिवारलाई दुर्घटना र वियोगबाट बचाउने एउटा मार्गदर्शक को रुपमा लिन सकिन्छ ।

book
• new

स्वस्थ विवाह र परिवार

• Nepali

परिवारको विषयमा धेरै नेपाली पुस्तकहरु खाचो भइरहेको बेला पास्टर लाजरस थुलुंगको यो पुस्तक एउटा प्रार्थनाको उत्तर हो । नेपाली क्रिस्टियन जगतमा लेखिएका पुस्तकहरुमध्ये परिवारको विषयमा लेखिएको उत्कृष्ट पुस्तक हो जहाँ बाइबलका मूल्य र मान्यताहरुलाई लेखकले सटीक प्रकारले समेटेका छन् ।

book
• new

ख्रीष्टका सेवक अतन लेप्चा लामा

• Nepali

आदरणीय पास्टर अतन लेप्चा लामा नेपाली इसाई जगतमा उल्लेखनीय योगदान दिने व्यक्तित्व हुनुहुन्छ। विभिन्न परिस्थिति र अफ्ठ्याराहरुका बाबजुद उहाँलाई प्रभुले नेपाली भूमि र ख्रिस्ट येशुको सुसमाचारका लागि चलाउनुभयो। पास्टर अतनको जीवनलाई उहाँको सेवकाइसंग जोड्दै उहाँको जीवनीपुस्तक यहाँहरु माझ आएको छ।