Christian Books
Self-Help Books
Others
E-Books
Filtered By:
• David W. Cloud
book
• new

खोजी गर्नेहरूको लागी बाइबल अध्ययन

• Nepali

बाइबल पठन परियोजना
'खोजी गर्नेहरूका लागि बाइबल अध्ययन' पाठ्यक्रमको उद्देश्यचाहिँ गैर-ख्रीष्टियानहरूलाई येशू ख्रीष्टमा रहेको मुक्तिको विषयमा बाइबलको शिक्षा बुझ्न सहायता गर्नु हो।
ठीक तरिकाले बुझ्नलाई तपाईंले परमेश्वरको वचन पढ्ने प्रयत्न गर्नैपर्छ। परमेश्वरले मानिसहरूलाई मुक्ति देखाउनको लागि बाइबल दिनुभयो, तर उनीहरूले यसलाई पढ्नुपर्छ र विश्वास गर्नुपर्छ। त्यसो गर्नु प्रत्येक व्यक्तिको जिम्मेवारी हो। बाइबल पृथ्वीकै सबैभन्दा महत्वपूर्ण पुस्तक हो अनि यो सबै प्रमुख भाषाहरूमा अनुवाद भइसकेको छ, तरैपनि अधिकांश मानिसहरूले यसलाई कहिल्यै पढेका छैनन्।
यो पाठ्यक्रम भएर जाँदै गर्नुहुँदा तपाईंले बाइबलका निम्न भागहरू पढ्नुहोस्ः उत्पत्ति, प्रस्थान, यहोशू, न्यायकर्ताहरू, १ र २ शमूएल, १ र २ राजाहरू, लूका, प्रेरित, र रोमी।
यसले तपाईंलाई बाइबलको सन्देशका आधारभूत कुराहरू बुझ्न सहायता गर्नेछ। शिक्षकसँग छलफल गर्नको लागि प्रश्नहरू लेख्नुहोस्।