Christian Books
Self-Help Books
Others
E-Books
Christian Literature
Filtered By:
• Gospel Publication
book
• new
के म मेरो मुक्ति गुमाउन सक्छु ?
• Nepali
के ख्रीष्टियानहरूले क्षमा नहुने पाप गर्न सक्छन् ?
आफ्नो पापको गम्भीरतालाई गहिरो रूपमा महसुस गरेका र विश्वासबाट पतन हुने बारेमा बाइबलले दिएका चेतावनीहरूको सामना गरिरहेका मानिसहरू कहिलेकाहीँ ‘म साँच्चै ख्रीष्टियान हुँ र ?’ भनी शङ्का गर्ने परीक्षामा पर्न सक्छन् ।
यस पुस्तिकामा, डा. आर. सी. स्त्रौलले एक साँचो ख्रीष्टियान विश्वासबाट पूर्ण रूपमा पतन हुन सक्छ कि सक्दैन भन्ने प्रश्नको उत्तर खोज्न धर्मशास्त्रको गहिरो अध्ययन गर्नुहुन्छ। उहाँले यस क्रममा क्षमा नहुने पाप, झुटो रूपमा परिवर्तन भएका मानिसहरू र विश्वासीहरूको जीवनमा पापको उपस्थितिजस्ता गम्भीर विषयहरूलाई सम्बोधन गर्नुभएको छ। जब ख्रीष्टियानहरूले उनीहरूलाई अन्तसम्मै सुरक्षित र स्थिर राख्ने परमेश्वरको अचुक प्रतिज्ञामाथि भरोसा गर्न सिक्छन्, तब मात्र उनीहरूले आफ्नो मुक्तिको साँचो निश्चितता प्राप्त गर्छन् ।
book
• new
सबैभन्दा महान् कथा बाइबल कथापुस्तक
• Nepali
बाइबल एउटा ठुलो पुस्तक हो, जसले सबैभन्दा महान् कथाको बारेमा बताउँछ। यसको प्रत्येक पृष्ठले संसार सृष्टि गर्नुहुने, इतिहासमा कार्य गर्नुहुने र वर्तमानमा पनि निरन्तर कार्य गरिरहनुहुने परमेश्वरको बारेमा बताउँछ। सबैभन्दा महान् कथा बाइबल कथापुस्तक मा पास्टर केभिन डियोङले बालबालिकाका लागि १०४ वटा छोटा अध्यायमार्फत यो महान् कथालाई प्रस्तुत गरेका छन्।
उत्पत्तिदेखि प्रकाशको पुस्तकसम्म पुग्दै, डियोङले बाइबलका विभिन्न कथाहरूलाई रोचक ढङ्गले पुनःकथन गर्दै ती कथाहरू बाइबलको समग्र कथासँग कसरी जोडिन्छन् भन्ने कुरा स्पष्ट गर्छन्। प्रत्येक पाठसँगै पुरस्कार-विजेता कलाकार डन क्लर्कद्वारा तयार गरिएका सुन्दर चित्रहरू छन् र प्रत्येक कथा मनन गर्नका लागि एउटा प्रार्थनासँग समाप्त हुन्छ। सुत्नुअघि पढ्न वा परिवारसँगै पढ्नका लागि उपयुक्त यो पुस्तकले बालबालिका र अभिभावक दुवैलाई बाइबलको मनमोहक कथालाई सरल, बुझ्न सजिलो र प्रभावकारी ढङ्गले फेरि अनुभव गर्न मदत गर्छ।
पुस्तकका विशेषताहरू
केभिन डियोङद्वारा लेखिएको र डन क्लर्कद्वारा चित्राङ्कित: सर्वाधिक बिक्री भएको सहायक पुस्तक The Biggest Story: How the Snake Crusher Brings Us Back to the Garden का स्रष्टाहरू।
बाइबलका १०४ कथाहरूको स्मरणीय पुनःकथन: ६–१२ वर्षका बालबालिकालाई बाइबलको एकीकृत कथा बुझ्न मदत गर्छ।
प्रत्येक पृष्ठमा पूर्ण-रङ्गीन चित्रहरू: जीवन्त चित्रहरूले बालबालिकालाई प्रत्येक रोचक कथामा आकर्षित गर्छन्।
The Biggest Story शृङ्खलाको एक भाग: The Biggest Story ABC, The Biggest Story: The Animated Short Film लगायत बाइबललाई जीवन्त बनाउन मदत गर्ने अन्य सामग्रीहरू पनि यस शृङ्खलामा समावेश छन्।
उच्च गुणस्तरको निर्माण: सिलाइ गरिएको बाइन्डिङ र रिबन मार्कर समावेश गरिएको छ।
केभिन डियोङ (पिएचडी, युनिभर्सिटी अफ लेस्टर) म्याथ्युज, नर्थ क्यारोलाइनास्थित ‘क्राइस्ट कभनेन्ट चर्च’ का वरिष्ठ पास्टर तथा ‘रिफर्ड थियोलोजिकल सेमिनारी, सार्लट’ का सुव्यवस्थित ईश्वरशास्त्र (Systematic Theology) का सह-प्राध्यापक हुनुहुन्छ। उहाँले बालबालिका, वयस्क र प्राज्ञिक वर्गका लागि थुप्रै पुस्तकहरू लेख्नुभएको छ, जसमा जस्ट डू समथिङ (Just Do Something), क्रेजी बिजी (Crazy Busy), र द बिगेस्ट स्टोरी (The Biggest Story) प्रमुख छन् । केभिन र उहाँकी पत्नी ट्रिशाका नौ जना छोराछोरी छन् ।
डन क्लर्क एक चित्रकार तथा सियाटल, वासिङ्टनस्थित व्यापक रूपमा सम्मानित र पुरस्कार-विजेता डिजाइन स्टुडियो ‘इन्भिजिबल क्रिएचर’ (Invisible Creature) का सह-संस्थापक हुनुहुन्छ। उहाँले टारगेट (Target), पिक्सर (Pixar), नासा (NASA), द न्यू योर्क टाइम्स (The New York Times), लेगो (LEGO) र एप्पल (Apple) जस्ता प्रतिष्ठित ग्राहकहरूसँग काम गरिसक्नुभएको छ। डन र उहाँकी पत्नी एरिकाका तीन जना छोराछोरी छन् र उहाँहरू सियाटल बाहिर एउटा सानो फार्ममा बस्नुहुन्छ ।
book
• new
• English
Disabilities break into life in various forms: as the product of genetic misalignments in the womb, as the result of tragic and regrettable accidents, as the byproducts of infectious disease, and from the degenerative effects of old age. They affect joints, bones, nervous systems, lungs, hearts, and brains. And even in the United States — a country that leads the world in medical innovation and technology — roughly 20% of its citizens live with a disability.
No church is immune. This means every church leader must be prepared to answer very hard questions about the goodness and sovereignty of God.
Does God have a good design in my disability?
To this hard question God is not silent. But if we’re to hear his answer, we must submit our hearts to his word. Looking at what the Bible says is the aim of this collection of resources from pastor John Piper.
This book — including four sermons and an interview with a man of a disabled son — focuses on John 5:1–18 and John 9:1–38 and is designed to serve pastors who will be called on to minister God’s Word to God’s people at decisive points in their lives. The question is not if disabilities will surface in your church, the question is how you will respond when they do? At that decisive moment, what will you say?
book
• new
साँचो परिवर्तन
• Nepali
साँचो परिवर्तनसम्बन्धी बुझाइले सेवकाइलाई कसरी आकार दिन्छ ?
चर्चको काम गर्ने तरिकाले प्रायः कसरी मानिसहरूले मुक्ति पाउँछन् भनी उक्त चर्चले विश्वास गर्ने कुराको बारेमा बढी बताउँछ । कुनै चर्चले साँचो परिवर्तनसम्बन्धी बाइबलीय शिक्षालाई साँचो रूपमा अवलम्बन गर्दा तिनीहरूले मानिसहरूलाई पश्चाताप र विश्वास गर्ने आह्वान गर्दछन्( एकपटक मात्र गरिने निर्णयहरू, उपाचरमूलक चङ्गाइहरू वा नैतिक जीवनशैलीहरू अवलम्बन गर्न होइन ।
साँचो परिवर्तनसम्बन्धी बाइबलीय सिद्धान्तले शिक्षा, सुसमाचार प्रचार, चेलापन, सदस्यता र स्थानीय चर्चको जीवनको हरेक पक्षमा देखिनुपर्ने भिन्नतालाई सहि तरिकाले बुझाइदिन्छ । यसैको निम्ति यो पुस्तक लेखिएको हो ।