येशूको नाउँ

Author: Kenneth E. Hagin
Price

Rs. 350/-

येशूको नाउँ
यो सबैतिरका मानिसहरूका लागि परिचित नाम हो । कसैले यसलाई आदर गर्छन् । कसैले यसलाई शपथका रूपमा प्रयोग गर्छन् । यस नामले ख्रीष्‍टीयनहरूलाई उनीहरूको परिचय दिन्छ । अनि सारा स्वर्ग, पृथ्वी तथा नरकले यस नामप्रति उत्तर दिन्छन् भनी बाइबलले हामीलाई बताएको छ ।
के कुराले यस नामलाई अरू नामभन्दा पृथक बनाउँछ ?
“येशको नाउँ’ शीर्षकको पुस्तकले यो महत्त्वपूर्ण प्रश्‍नको विश्‍वस्त हुन सकिनेगरी विस्तृत रूपमा जवाफ दिन्छ । सर्वप्रथम सन् १९७९ मा प्रकाशन भएको आधुनिक विश्‍वास अभियानका पिताद्वारा दिइएको यो ऐतिहासिक शिक्षाले हरेक क्षेत्रका ख्रीष्‍टीयनहरूलाई नाटकीय रूपमा प्रभाव पारेको छ । यस पुस्तकको माग यति असाधारण छ कि दशकौँपछि पनि यो प्रकाशन भइरहेको छ ।
तपाईं ख्रीष्‍टीयन हुनुहोस् वा नहुनुहोस्, तपाईंलाई येशूको नामका बारेमा धेरै ज्ञान होस् वा थोरै, “येशूको नाउँ” नामक यो पुस्तकले त्यो नाममा परमेश्‍वरले लगानी गर्नुभएको सामर्थ्यको समीक्षात्मक अन्तर्दृष्‍टि दिन्छ ।
परमेश्‍वरले खीष्‍टीयनहरूलाई दिनुभएका सबैभन्दा महान् गाडधनहरूमध्येको एउटा गाडधनलाई पत्ता लगाउनुहोस्…

विषयसूची

अध्याय १           प्रभु येशूको नाम
अध्याय २           प्रभु येशूले त्यो सर्वोत्तम नाम कसरी प्राप्त गर्नुभयो
अध्याय ३           उत्तराधिकारस्वरूप प्राप्त नाम
अध्याय ४           पिताले प्रभु येशूलाई त्यो नाम प्रदान गर्नुभयो
अध्याय ५           युद्ध जितेर ख्रीष्‍ट येशूले त्यो नाम प्राप्त गर्नुभयो
अध्याय ६           त्यो नाममा भएको अधिकार
अध्याय ७           प्रभु येशूको नाम : मण्डलीको स्वामित्त्व
अध्याय ८           उहाँको ईश्‍वरत्त्व : त्यो नामपछाडिको सामर्थ्य
अध्याय ९        ...

  • - +

अध्याय ९           उद्धारमा त्यो नाम
अध्याय १०          त्यो नाम र बप्तिस्मा
अध्याय ११          हाम्रो दैनिक जीवनमा खीष्‍ट येशूको नाम
अध्याय १२          त्यो नाममा सबैथोक छ
अध्याय १३          मेरो नाममा भूतहरू धपाओ
अध्याय १४          के एउटा विश्‍वासी दुष्ट आत्माको कब्जामा पर्न सक्छ?
अध्याय १५          तीन आवश्यक कदमहरू
अध्याय १६          स्वर्गीय स्थानहरूका दुष्‍ट आत्माहरू
अध्याय १७          उहाँमा
अध्याय १८         अलौकिक ! ईसाईत्त्वको मापदण्ड
अध्याय १९          विश्‍वास र उहाँको नाम
अध्याय २०          उहाँको नामद्वारा शासन गर्नु
अध्याय २१          त्यस नाममा चङ्गाइ छ
अध्याय २२          स्वीकार र त्यो नाम
अध्याय २३          मनन्‌कालागि पवित्रशास्त्रका खण्डहरू

Author: Kenneth E. Hagin
Language: Nepali
Publication: Shadba Prakashan
Published on: 2025-04-27
Edition: Frist
Size: Standard
Total Pages: 248
Weight: 270g