विश्वासीको अधिकार

Author: Kenneth E. Hagin
Price

Rs. 200/-

“के हामीसँग आत्मिक क्षेत्रमा त्यस्तो कुनै अधिकार छ, जुन हामीले जानेका छैनौंः 2 जुन हामीले पत्ता लाउन सकेका छैनौं अनि प्रयोग गरेका छैनौँ ?”
            युवा प्रचारक छँदा रेभ. केनथ ई. हेगनले आफैँलाई उपरोक्त प्रश्‍न गर्नुभयो। ‘विश्‍वासीको अधिकार’ नामक यस पुस्तकमा उहाँ लेख्‍नुहुन्छ, “यी आत्मिक अधिकारका केही झलकहरू त कहिलेकाहीँ पाउने गर्थे । अन्य मानिसहरूझैँ म पनि यस विषयमा अलमलिएँ र म के गर्दै छ भनेर पूरा नबुझीकनै मैले यसको अभ्यास गरेको थिएँ।
           “अन्ततः मेरो अध्ययनको परिणामस्वरूप म यो निष्कर्षमा पुगें- एक मण्डलीको रूपमा यस पृथ्वीमा हामीसँग यस्तो अधिकार छ, जुन हामीले अहिलेसम्म बुझ्‍न सकेका छैनौं न त प्रयोग गर्नै सकेका छौँ ।”
            “हामीमध्ये थोरै विश्‍वासीहरू मात्र यस अधिकारको एउटा किनारसम्म पुग्‍न सकेका छौं तर प्रभ येशू ख्रीष्टको दोस्रो आगमनभन्दा अघि विश्‍वासीहरूको एउटा विशाल समूह आफ्नो अधिकारमा खडा हुनेछ । उनीहरूले आफ्नो अधिकार तथा आशिष् के हो भनी जान्‍नेछन् र परमेश्‍वरले चाहनुभएअनुसार उक्त अधिकारको प्रयोग गर्दै आफ्नो कार्य पूरा गर्नेछन् । 

विषयसूची

अध्याय १          पावलका प्रार्थनाहरू
अध्याय २          अधिकार के हो ?
अध्याय ३          प्रभु येशू ख्रीष्‍टसँगै बसाइएका
अध्याय ४          शैतानको सामर्थ्यलाई तोड्नु
अध्याय ५          अधिकारको अभ्यास
अध्याय ६          प्रभु येशू ख्रीष्‍टसँगै बौरी उठाइएका
अध्याय ७          लडाइँका निम्ति परमेश्‍वरले दिनुभएका हात-हतियारहरू
अध्याय ८          मानवीय इच्छामाथि होइन, दुष्‍ट आत्मामाथि अधिकार

Contents

Chapter...

  • - +

Chapter 1        The Prayers of Paul
Chapter 2        What Is Authority?
Chapter 3        Seated with Christ
Chapter 4        Breaking the Power of the Devil
Chapter 5        Exercising Authority
Chapter 6        Risen With Christ
Chapter 7        The Weapons of Our Warfare
Chapter 8        Authority Over Demon Spirits, Not Human Wills

Author: Kenneth E. Hagin
Language: Nepali
Publication: Shadba Prakashan
Published on: 2025-04-27
Edition: Frist
Size: Standard
Total Pages: 74
Weight: 200g