Rs. 400/-
यदि तपाईं (कुनै पनि समयावधिका लागि) खीष्टीयन हुनुहुन्छ भने, तपाईंले शैतानको आक्रमणलाई कि त आफ्नो जीवनमा सामना गर्नुहुनेछ, कि त अझ विश्वासीहरूको जीवनमा देख्नुहुनेछ ।
किन यस्तो हन्छ त ?
ख्रीष्टमा आफूले पाएको अधिकारलाई प्रयोग गर्न नजानेका कारण ख्रीष्टीयनहरू समस्यामा पर्ने गर्छन् । याद गर्नहोस, येशूको क्रूसको कार्यमा पापको समाधान भइसकेको छ, तर शैतान अहिलेसम्म नरकको कुण्डमा फालिएको भने छैन । त्यो अहिले पनि पृथ्वीमा सक्रिय छ, परमेश्वरको कार्य तथा उहाँका जनको प्रतिरोध गरिरहेको छ । शैतानले हाम्रो शरीरलाई रोगबिमारद्वारा र मनलाई विविध उत्पीडनद्वारा आक्रमण गर्ने प्रयास गर्छ। परमेश्वरले हामीलाई दिनुभएको बोलावट पूरा गर्नबाट हामीलाई रोक्नु नै त्यसको लक्ष्य हो……शैतान तथा त्यसका भूत आत्माहरू येशू ख्रीष्टका पाउमुनि छन् । यसको अर्थ, ती हाम्रा पाउमुनि पनि छन् । शैतानले ख्रीष्टीयनहरूमाथि शक्ति हाँसिल गर्ने एउटै मात्र तरिका छल हो- त्यसले विश्वासीहरूलाई उसको सामर्थ्यमा विश्वास गर्न लगाउने र उसको डरमा कुँज्याएर राख्ने प्रयास गर्छ।
यदि हामीले शैतानले हाम्रा बारेमा पहिल्यै जानेको कुरा मात्र जान्यौँ भने पनि, हामी अबउसो त्योदेखि डराउनेछैनौँ ।
“मेरो नाउँमा” तपाईंको व्यक्तिगत पुस्तकालयको वा कुनै पनि बाइबल स्कुलको एक अत्यावश्यक तथा छुटाउनै नहुने मूल हो, जसले विश्वासीहरूलाई आत्मिक अधिकारको न्यायोचित दाबी गर्न सहायता गर्छ।
– डा. स्टिफन एन्डर्सन, अध्यक्ष, ट्रान्सवर्ल्ड अक्रिडेटिङ कमिशन इन्टरनेशनल
यदि फ्रैक पेरेत्तिका शृङ्खलाहरूले आत्मिक युद्धको साधारण रूपलाई प्रतिनिधित्व गर्छन् भने, “मेरो नाउँमा” लेनविश्वासीहरूलाई आत्मिक युद्धमा कसरी विजयी हुने भन्ने कुराको मानचित्र दिएको छ।
– स्टिवन लङ, रिजनल मिनिस्ट्री डिभलप्मन्ट एण्ड इक्जेक्युटिभ पास्टर, ग्र्यान्ड क्यान्यन युनिभर्सिटी
विषयसूची
भाग १ – विश्वासीको अधिकारको बाइबलीय जग
अध्याय १ तपाई पहिले नै स्वतन्त्र हुनुहुन्छ भनी...

अध्याय १ तपाई पहिले नै स्वतन्त्र हुनुहुन्छ भनी जान्नुको सामर्थ्य
अध्याय २ हाम्रो अधिकारको जग
अध्याय ३ परमेश्वरको दृष्टिकोणमा मण्डली
अध्याय ४ अधिकार दिइयो – अधिकार गुम्यो
अध्याय ५ आदमका पुत्र – परमेश्वरका पुत्र
भाग २ – विश्वासीको अधिकारको बाइबलीय पुनर्स्थापना
अध्याय ६ क्रूसीकरण, मृत्यु, गडाई, पुनरुत्थान र स्वर्ग आरोहन
अध्याय ७ अधिकारको पुनर्बहाली
अध्याय ८ ख्रीष्ट येशूको नाम र त्यसको अर्थ
अध्याय ९ प्रभु येशू ख्रीष्टको वर्तमान सेवकाई
भाग ३ – व्यवहारिक प्रयोगः उहाँको अधिकार कसरी प्रयोग गर्ने
अध्याय १० मैले अधिकारको प्रयोग कसरी गर्ने
अध्याय ११ समर्पण र अधिकार
अध्याय १२ प्रार्थनामा अधिकार
अध्याय १३ विजय दिने वचन (हरू)
| Author: | Other |
|---|---|
| Language: | Nepali |
| Publication: | Shadba Prakashan |
| Published on: | 2025-05-01 |
| Edition: | First |
| Size: | Standard |
| Total Pages: | 282 |
| Weight: | 430g |