परमेश्वरसँग चालिस दिन

Author: Aadarsa Gurung
Price

Rs. 200/-

तपाईको परमेश्‍वरसँगको दैनिक हिँडाइ कस्तो छ? उहाँसँगको दैनिक हिँडाइलाई ठूलो महत्व दिँदै अघि बढ्दा ख्रीष्टियन जीवनमा आशिष र वृद्धि हुने निश्‍चय छ। यस पुस्तकको अध्ययनले तपाईलाई तपाईको परमेश्‍वरसँगको हिँडाईमा मद्दत गर्नेछ भन्‍ने आशा र प्रार्थना राखिएको छ। एक दिनमा एक अध्ययन पढ्‍नुहोस् र हरेक अध्ययन पछि प्रार्थनामा आफ्नो हृदय जाँच्नुहोस्। परमेश्‍वरको वचनको दैनिक अध्ययनले तपाईलाई आत्मिक रूपमा बलियो र ताजा राख्नेछ!

  • - +

Language: Nepali
Publication: Nepal Home Publication
Published on: 2025-02-07
Edition: 2081
Size: Standard
Total Pages: 80
Weight: 0.2 KG