Rs. 300/-
डा. भारत रावत काठमाडौँको नर्भिक इन्टरनेसनल हस्पिटलमा वरिष्ठ मुटुरोग विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ । उहाँ कोरोनरी एन्जियोग्राफी, एन्जियोप्लाष्टी र स्टेन्ट प्रत्यारोपणजस्ता विषयमा तालिमप्राप्त र सिद्धहस्त हुनुहुन्छ । सर्वसाधारणलाई मुटुरोग के हो र यो रोगको रोकथामको लागि के गर्नुपर्छ भन्ने सहज जानकारी दिने उदेश्यका साथ उहाँले यो पुस्तक तयार पार्नुभएको हो ।

| Author: | Dr. Bharat Raut |
|---|---|
| Language: | Nepali |
| Publication: | Ekta Publication |
| Published on: | 2025-02-07 |
| Size: | Standard |
| Total Pages: | 124 |
| Weight: | 0.3 KG |