क्रान्तिकारी प्रकाश

Author: Mark Hankins
Price

Rs. 400/-

अवरोधलाई तोड्ने क्रान्तिकारी प्रकाश
एफिसी १:१७-२३ मा भएको प्रार्थनामा प्रत्येक विश्‍वासीको सबैभन्दा ठूलो आवश्यकता अभिव्यक्त भएको छ । जसै तपाईं “क्रान्तिकारी प्रकाश” पढ्नुहुन्छ, यसको जीवन परिवर्तन गर्ने सामर्थ्य बुझेर अनुभव गर्नुहोस् ।
हामी को हौँ र खीष्टमा हामीसँग के छ भन्‍ने अलौकिक प्रकाशद्वारा प्रत्येक विश्‍वासीका लागि उपलब्ध भएको विशाल सामर्थ्यको पहुँचमा हामी पुग्‍न सक्छौँ । यसले सबै कुरा परिवर्तन गर्दछ ।

  • विश्‍वासमा हुने प्रत्येक महत्त्वपूर्ण प्रगति प्रकाशमा हुने प्रगतिबाट आउँछ । 
  • परमेश्‍वरको आशिष् प्राप्त गर्ने सम्बन्धमा हुने प्रत्येक महत्त्वपूर्ण प्रगति प्रकाश र समझमा हुने प्रगतिबाट आउँछ । 
  • हाम्रो जीवनमा परमेश्‍वरको बोलावट पूरा गर्ने सम्बन्धमा हुने प्रत्येक अग्रगमन बुद्धि र प्रकाशको आत्मामा हुने महत्त्वपूर्ण प्रगतिबाट आउँछ ।
  • क्रान्तिकारी प्रकाशले क्रान्तिकारी परिणाम उत्पन्‍न गर्दछ ।

भाग एक: प्रकाशित ज्ञान 

१           परमेश्‍वरका रहस्यहरू
२           यसले सबै कुराहरूलाई परिवर्तन गर्दछ
३           क्रान्तिकारी प्रगति
४           निर्णायक विन्दु
५           परिवर्तनको भाषा
६           अदृश्यलाई देख्नु
७           असीमित सम्भावनाहरू
८           आफूलाई वचनमा पत्ता लगाउनुहोस्

भाग दुई : क्रान्तिकारी प्रकाश
९           तपाईंले थाहा पाउन सक्नुहुन्छ
                     -परमेश्‍वरको बोलावटको आशा
                     -प्रचुर उत्तराधिकार
                     -उहाँको शक्तिको असीम महानता
१०          प्रथम श्रेणीको धार्मिकता
११ ...

  • - +

११          साहसको एक नयाँ दिन
१२          प्रकाशले समर्पणलाई उर्जा दिन्छ
१३          प्रकटीकरण हुने ज्ञानको बाली हुर्काउनु

भाग तीन : क्रान्तिकारी प्रकाशले क्रान्तिकारी परिणाम ल्याउँछ
१४          बुद्धिका लागि पुकार्नुहोस्
१५          पवित्र आत्मा : सम्पूर्ण सत्यतामा डोऱ्याउने तपाईंको मार्गदर्शक
१६          पवित्र आत्मा : निपुण व्यक्ति 

भाग चार : क्रान्तिकारी सम्बन्धहरू
१७          अलौकिक सम्बन्धहरू र प्रकाश

Author: Mark Hankins
Language: Nepali
Publication: Shadba Prakashan
Published on: 2025-04-28
Edition: First 2014
Size: Standard (A5)
Total Pages: 222
Weight: 430g